काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमिहीन दलित र भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान सङ्कलन सत्यापन, तथा नाप नक्सा कार्य सम्पन्न गर्ने र आगामी आर्थिक वर्षमा आयोग मार्फत १ सय १० वटा स्थानीय तहमा २५ हजार भूमिहीनहरूलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो । …
https://ujyaalonepalnews.com/archives/29237


