कैलाली । देशभर महामारीको रूपमा फैलिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको अवस्था सुदूरपश्चिममा पनि भयावह देखिएको छ । यस प्रदेशका पहाडी जिल्लामा यसको सङ्क्रमण बढी छ । यस प्रदेशमा हालसम्म ४ लाख ११ हजार १ सय ६३ पशु चौपाया रोगबाट सङ्क्रमित भएका छन् भने २९ हजार २ सय ३२ मरेका छन् । सबैभन्दा बढी …
https://ujyaalonepalnews.com/archives/29385


