काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा क्रसर बालुवा तथा खानी उद्योगहरूको नवीकरण समस्या समाधानका विषयमा सरोकारवालहरूसँग छलफल भएको छ । समितिको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष सिताराम न्यौपानले मुलुकको विकासमा प्रमुख उद्योगका रुपमा रहेको क्रसर उद्योग सहज रुपमा नवीकरण गर्ने …
https://ujyaalonepalnews.com/archives/29434


