‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो …

https://ujyaalonepalnews.com/archives/29463

Previous articleशिवखोला ट्रक दूर्घटना अपडेटः चार घण्टापछि घाइते अवस्थामा चालकको उद्दार
Next articleमन्त्रिपरिषद बैठकः प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।