झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९/०८० प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक देखिएको छ । मेची भन्सार कार्यालयको तथ्यांंकअनुसार आर्थिक वर्ष २०७९/०८० मा रु. एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा रु. १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको मात्र …
https://ujyaalonepalnews.com/archives/29554


