नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०७९/०८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार बन्द हुनेमा उद्योग भन्दा वाणिज्य फार्म बढी …
https://ujyaalonepalnews.com/archives/29591


