file photo काठमाडौँ I नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैङ्कले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । आज बिहान बसेको राष्ट्र बैङ्कको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक …
https://ujyaalonepalnews.com/archives/29617


