नेपालगञ्ज । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेको छ । निर्माणको समयावधि लम्बिँदा लागत पनि त्यही अनुपातमा बढ्दै गएको छ । १८ बर्षअघि सुरुवाती लागत ७ अर्ब रुपैयाँ रहेकोमा यो लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । तर, काम भने सुस्त गतिमा छ । सिक्टा नहरमा हालसम्म २० …
https://ujyaalonepalnews.com/archives/29654


