काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षा विरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोक विरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्नुहुँदै …
https://ujyaalonepalnews.com/archives/29689


