काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले …
https://ujyaalonepalnews.com/archives/29722


