जुम्ला । लम्पी स्किन भाईरस सङ्क्रमणका कारण कर्णाली प्रदेशका साँढे ९ हजार पशु चौपायाको मृत्यु भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले आइतबार सार्वजनिक गरेको असार ३१ गते सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी २ लाख १८ हजार ७ सय ८२ वटा पशु चौपाया संक्रमित भएकोमा ९ हजार ६ …
https://ujyaalonepalnews.com/archives/29840


