‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

चितवन। बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।  साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् …

https://ujyaalonepalnews.com/archives/29851

Previous articleमोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Next articleबाघ बढेसँगै बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक पनि बढ्न थाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।