सिरहा- सिरहाको गोलबजारमा एक जनाको शव फेला परेको छ । गोलबजार ना.पा.- ३ जमन टोकि गागन पुलनजिक पहिचान नखुलेका करिव ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/29891



