Home Uncategorized सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल बिस्तार

सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल बिस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल बिस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29932

Previous articleअध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
Next articleनिर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।