जुम्ला । जुम्लामा गत वर्षमा ७ सय ६० उद्योग दर्ता भएका छन् । बितेको आर्थिक वर्ष २०७९/८०मा जुम्लामा उद्योगतर्फ ५ सय ८९ र वाणिज्यतर्फ १ सय ७१ गरी कुल ७ सय ६० वटा उद्योग दर्ता भएका हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्याङ्क अनुसार उद्योग दर्तासँगै खारेजी हुने उद्योग सङ्ख्या पनि बढ्दै …
https://ujyaalonepalnews.com/archives/30030


