Home Uncategorized पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

दमौली। पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा …

https://ujyaalonepalnews.com/archives/30037

Previous articleअलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित
Next articleम्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।