थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ।

साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्।

यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

https://ujyaalonepalnews.com/archives/30287

Previous articleसेयर बजार झिनाे अंकले बढ्यो
Next articleन्यातापोलको ४० औँ स्थापना दिवसको अवसरमा रक्तदान र टेबुल टेनिस कार्यक्रम सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।