बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध

मनाङ- बर्षाका कारण बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेशिंसहर नगरपालिका अन्तर्गत बेलाउती बिसाउनीसम्म ४-५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण मनाङ आवजजावत गर्न कठिन भएको छ । यस सडकखण्डमा पहिरो खस्दा मनाङमा खाध्यान्न लगायत बिकास निर्माणका सामाग्री ओसारपसारमा समेत समस्या भएको छ ।

https://ujyaalonepalnews.com/archives/30319

Previous articleहात्तीलाई वनभोज (फोटो फिचर)
Next articleदेशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।