Home Uncategorized निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै

निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै

सिरहा- निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ । कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।

सोही कारण सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सजग गराएको छ ।

https://ujyaalonepalnews.com/archives/30717

Previous articleएक वर्षको अवधिमा नौ सय पुस्तक पढेर चकित पार्ने आठ वर्षीया बालिका
Next articleसामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ: प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।