Home Uncategorized पशुपतिमा जनैपूर्णिमा (फोटो फिचर)

पशुपतिमा जनैपूर्णिमा (फोटो फिचर)

काठमाडौं- विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन/रक्षासूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ ।

जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।

यसैबीच आज बिहानैदेखि काठमाडौंको पशुपतिमा जनैपूर्णिमाको अवसरमा बटुकहरुले विधिपूर्वक जनै लगाउने र रक्षासूत्र धारण गरिरहेका छन् ।

https://ujyaalonepalnews.com/archives/30876

Previous articleगोसाइँकुण्डमा स्नान गर्ने श्रद्धालुहरु (फोटो फिचर)
Next articleजनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।