उज्यालो नेपाल – पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ ।
शिक्षक व्यवस्थापन कार्यदलकाे सिफारिसका आधारमा नगरपालिकाले शिक्षकहरुकाे आन्तरिक सरुवा गरेकाे हाे ।

शिक्षक सरुवाकाे लागि कार्यदलले गरेकाे सिफारिसलाई शिक्षा समितिकाे बुधबार बसेकाे बैठकले अनुमाेदन गरेकाे हाे ।
सरुवा भएका शिक्षकहरूको सूची

https://ujyaalonepalnews.com/archives/30912


