गाेहीकाे आक्रमणबाट रत्ननरमा एक जनाकाे मृत्यु

Click Image

रत्ननगर, भदाै ३०। खैरहनीकाे कुमराेज र रत्ननगरकाे सिमानाबाट बग्ने ढुङ्ग्रे खाेलामा गाेहीकाे आक्रमणबाट शनिबार एक जनाकाे मृत्यु भएकाे छ ।

सामुदायिक वनमा घाँस काट्न गएका महताे खाेलामा नुहाउने क्रममा वडा नं ५ मगरटाेलका ४२ बर्षिय फगुना महताेकाे मृत्यु भएकाे जनकाैली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जाेगेन्द्र महताेले जानकारी दिए ।

घटना दिउसाे ५ बजे साे वन क्षेत्रमा भएकाे हाे । शवकाे मुचुल्का उठाएर पाेष्टमाटमकाे लागि भरतपुर अस्पताल पठाइएकाे छ ।

जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल मै प्रतिष्ठित बैंकमा रोजगारीको अवसर !! पुरा जानकारीको लागी यँहा क्लिक गर्नुहोला !!

Second Hand Scooter Price In Nepal

https://ujyaalonepalnews.com/archives/31369

Previous articleशिक्षक महासंघद्वारा आन्दोलन घोषणा, असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने
Next articleआजको राशिफल : वि.सं. २०८० भाद्र ३१ गते आइतवार, आजको तपाईको दिन कस्तो छ ? ( राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।