प्रधानाध्यापक हत्या प्रकरण: दश जना पक्राउ

बारा- स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

https://ujyaalonepalnews.com/archives/32727

Previous articleआममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज
Next articleमहासचिवको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको नेताहरूको ठहर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।