
काठमाडौं, ६ फागुन । एनइए र नेपाल मोडेल दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित ग¥यो । एनइएका नारायण लोहनीले १९ अंक जोडे । नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो । नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे । जुनियर ब्वाइजमै आयोजक […]


