अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित

एजेन्सी, ०७ फागुन । झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् । अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ संकटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो । आतंकवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो । […]

गायक केशव राईकाे पूर्वेली गीत “ठूली” सार्वजानिक (भिडियाे सहित )

Previous articleकोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित
Next articleतीन महिनामा बन्यो ८० किलोकाे खुकुरी, उचाई १० फिट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।