
रोशन दानी, काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नु भएको छ । ‘प्रत्येक वर्षको फागुन ९ गते म रहुन्जेल दहचोकको इन्द्रदहमा बारम्बार भेटँुला’ आफ्नो यो भनाइलाई सार्थक पार्दै प्रधानमन्त्री ओली प्रतिकुल मौसमका वावजुद पनि दहचोकस्थित काजी कालुपाण्डेको समाधिस्थलमा माल्यार्पण गर्न शुक्रबार दहचोक पुग्नु भएको हो । चौथो पटक […]
अचानक ब्रेक लगाउँदा १० सवारी साधन ठोक्किए, विद्यार्थीसहित १५ जना घाइते


