
काठमाडौं, ०९ फागुन । नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत–३’को टाइटल गीत सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको आवजमा ‘हर युग होस् प्रेमको गीतको’ गीतको रिलिकल भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । शुक्रबार रिलिज गरिएको ‘हर युग होस् प्रेमको गीतको’ गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका […]


