इयूबाट अलग्गिएपछि बेलायतले सार्वजनिक गर्‍यो नयाँ पासपोर्ट

बेलायतले ब्रेक्जिटपछि आफ्नो मौलिक पासपोर्ट सार्वजनिक गरेको हो।

युरोपेली संघको सदस्य हुँदा बेलायलते युरोपेली संघको नामसहितको रातो पासपोर्ट प्रयोग गर्दथ्यो।

उसले रार्वजनिक गरेको नयाँ पासपोर्ट निलो रङको छ जहाँ युरोपेली संघबारे केही उल्लेख गरिउको छैन। एजेन्सी

Image result for new british passport

थ्री स्टारसँग ग्यान्तोकको हार

Previous articleजग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)
Next articleटर्की र ग्रिस पठाइिदने बहानामा ४० लाख ठगी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।