चार राज्यमन्त्रीको सपथ ग्रहण(फोटोफिचर)

विराटनगर,५ माघ । प्रदेश सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण पछि पदभार सम्हालेका छन् ।

आइतबार नियुक्त भएका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पद तथा गोपनियताको सथप पछि पदभार ग्रहण गरेका हुन् ।

सपथग्रहण पछि चारैजना मन्त्रीले पुष्पलाल चोकमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको सालिकमा माल्यापण गरेका थिए ।

The post चार राज्यमन्त्रीको सपथ ग्रहण(फोटोफिचर) appeared first on Koshi Online.

अबको केही दिन मौसम बदली

Previous articleदुई वर्षपछि बिस्तार हुँदै एक नम्बर प्रदेश सरकार, चार राज्यमन्त्रीको सपथग्रहण आज
Next articleसापकोटालाई सभामुख उम्मेद्वार बनाउने नेकपाको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।