
काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकको १७ औं गर्भनरका लागि दौडधुप सुरु भएको छ । हालका गर्भनर चिरञ्जीवि नेपालले ५ वर्षे कार्यकाल पुरा गर्दै चैत ५ गतेबाट अवकास लिनेछन् । उनको स्थानमा आउनका लागि लालयित छन् । चलनअनुसार गर्भनर नेपाल फागुन ५ गतेबाटै घरविदामा बस्नुपर्ने हो । तर, उनी अहिलेपनि कार्यालय जाँदैछन् । मुलुकको […]


