
दाङ, १२ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएकाे बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।” उहाँले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बिगतमा पनि सधै […]


