आयरल्याण्डका ब्रायन काठमाडौ किंग्स एलाभेनबाट खेल्ने

विश्वकप क्रिकेटमा सबैभन्दा छिटो सतक पुरा गर्ने आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायन काठमाडौ किंग्स एलाभेनबाट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भएका छन्।

ओ ब्रायनले २०१८ मा पनि काडमाडौबाट नै इपीएल खेलेका थिए। ७ खेलमा उनले ९ विकेट लिएका थिए।

२०११ को विश्पकपमा इल्याण्डसँगको खेलमा ५० बलमा शतक पुरा गर्दै उनले विश्व किर्तिमान बनाएका थिए। केभिनले सन् २००६ मा आयरल्याण्डबाट ३ आइसीसी एकदिवसीय विश्वकप र ५ आइसीसी टि–ट्वान्टी विश्वकप खेलिसकेका छन्।

आज वि.सं.२०७७ साल वैसाख ७ गते, आइतबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

Previous articleअमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा
Next articleपूर्वप्रधानसेनापति राजेन्द्रविरुद्ध भ्रष्टाचारको उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।