उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रमका बीच व्यवसायी ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । साही प्रावधानअनुसार वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने गरेको छ ।

तस्विर : द्वारिका काफ्ले

The post उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी appeared first on Rajdhani Daily News.

म’ध्यरा’ती भारत बाट आयो यस्तो जवाफ: निर्माण भएको सडक भारतीय भूमिमै पर्छ

Previous articleइन्डोनेसियामा शक्तिशाली भूकम्प
Next articleबाल अस्पताललाई राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।