
काठमाडौं, १६ फागुन । हेमा श्रेष्ठले आफूलाई आठ/आठ लाठी प्रहार गर्ने महानगरीय प्रहरी प्रभाग बुङमतिका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेललाई कारबाही गर्न माग गरेकी छन् । न्यूज २४ नेपाल डट टिभीसँग फोनबार्ता गर्दै हेमा श्रेष्ठले भनिन्, ‘ज्यान नै माया मारेर आफ्नो छोरा छोरीको लागि लडिरहेकी महिला हुँ । मलाई आठ/आठ लाठी प्रहार गर्ने प्रहरी […]


