अष्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय नागरिकको आइतबार मृत्यु भएको हो भने अस्पतालले उनको नाम गोप्य राखेको छ ।
कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् ।

The post अष्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु appeared first on Rajdhani Daily News.

साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो: दुताबासको सुचना सहित नामावली हेर्नुहोस

Previous articleकतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
Next articleदेउवाले पद र पैसा बाँढेर महाधिवेशन प्रभावित पार्न खाजे : रामचन्द्र पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।