
काठमाडौं, २० फागुन । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न भनेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई ‘अनअराइभल भिसा’ सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ । कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने […]


