दिल्लीको हायात होटलको रेस्टुरेन्टमा पसेकाले क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने

हायातको ला पियाजा रेस्टुरेन्टमा गत फेब्रुअरी २८ मा पसेका एक व्यक्तिमा कोरोनाभाइरस देखिएको पुष्टि भएपछि त्यसदिन रेस्टुरेन्टमा उपस्थित सबै होटलका कर्मचारी र अन्य ग्राहकलाई क्वारेन्टाइनको नियम पालना गर्न आग्रह गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

उनीहरुलाई १४ दिनसम्म मानिसहरुबाट टाढा बस्न आग्रह गरिएको छ।

यो पनि।

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

एक लाखमा टुंगा’ईयो मु’द्दा, कन्चनको परिवारलाई चौकी भित्र द’बाब,

Previous articleउत्तर कोरियाले भन्योः हाम्रो देशमा कोरोनाभाइरस छैन
Next article३२ तोला सुन लुटेर फरार राजु थापा २३ वर्षपछि पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।