
काठमाडौं, २१ फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पार्नुभएको छ । कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको बताउँदै उहाँले अगाडि भन्नुभयो, ‘नेपालमा यो भाइरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ […]
जुन १४ तारिखमा दमाम र रियाद बाट एकएक उडान हुँदै, टिकटको लागी कंहा सम्पर्क गर्ने??



