कोरोनाको जोखिमका कारण ईपीएल स्थगित

आगामी चैत्र १ गतेबाट हुने भनिएको प्रतियोगिता कोरोना(कोभिड-१९)को जोखिमका कारण उक्त मितिमा नहुने भएको आयोजक ईपीएल प्रालिले पत्रकार सम्मेलन गर्दै बिहीबार जानकारी दिएको हो।

कोरोना भाइरसका कारण सरकारले ठुला भिडहरु नगर्न आग्रह गरेको भन्दै इपीएल रोक्ने निर्णय गरेको इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले बताए।

यो पनि: कोरोना जोखिममा इपिएल, आयोजक भन्छन्ः अरुलाई किन समस्या?

उपयुक्त समय हेरेर प्रतियोगिता गर्ने उनले बताए।

Image may contain: text

Image may contain: text

दलालले विदेश पुर्यायो; चार वर्ष देखि छैन सम्पर्क बाटो कुर्दै छन् छोरा र श्रीमान्

Previous articleआइसोलेसन वार्डको झ्यालबाट हामफालेर भागे कोरियाबाट आएका नेपाली
Next articleकोरोना जोखिममा इपिएल, आयोजक भन्छन्ः अरुलाई किन समस्या?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।