वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ। बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहेका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो। वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए। रासस

आजको राशिफल : फागुन १ गते, बिहीबार

Previous articleतमोर जलविद्युत् आयोजना निर्माणको सम्झौता : १ खर्ब ८० अर्ब लागतमा पीपीपी मोडलमा बन्ने
Next articleनेकपाका नेता रामबाबु ठगी मुद्दामा नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।