धरानमा लिम्बू संस्कृतिक चलचित्र “केः साङ्ला” प्रदर्शन हुँदै

सुनसरी / धरानमा लिम्बू संस्कृतिक चलचित्र “केः साङ्ला” प्रदर्शन हुने भएकाे छ । लोकेन साँवा लिम्बूले निर्देशन गरेको ‘केः साङ्ला’ फागुन २६ गते साेमबार धरानमा प्रदर्शन हुने  भएकाे हाे । भीम तुम्बाहाङ्फेद्वारा प्रस्तुत चलचित्रले लिम्बू संस्कृति संरक्षणलाई जोड दिएको छ ।

तेह्वथुमे धरान तुम्बाहाङ्फे परिवार सुनसरीको आयोजना तथा याक्थुङ सिङ्गक फाउण्डेसन र आर स्क्वायर कलेक्सन बुटिकको संयोजनमा धरानको गोर्खा सिनेफ्लेक्समा प्रदर्शन हुने उक्त चलचित्रमा कलाकारहरूकाे समेतकाे उपस्थित रहने बताइएको छ। चोक्फुङ इण्टरटेन्मेण्ट प्रालिको प्रस्तुति रहेको चलचित्र नेपालका बिभिन्न स्थानहरू लगायत भारतको आसामका १७ जिल्ला, सिङ्गापुर र साइप्रसमा समेत प्रदर्शन हुने निर्देशक साँवाले बताए ।

The post धरानमा लिम्बू संस्कृतिक चलचित्र “केः साङ्ला” प्रदर्शन हुँदै appeared first on Purbeli News.

पिठुवा खानेपानी र टोलविकास संस्थाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Previous articleगायीका सुनिता कटुवालकाे “याे मनले त्याे मनलाई” सार्वजानिक (भिडियाे सहित)
Next articleकोरोना भाइरसका कारण इटलीमा मृत्यु हुनेको सङ्ख्या १९७ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।