मुम्बई । बलिउड नायिका आलिया भट्टले छुट्टि मनाउनका लागि साथीको आवश्यक परेको कुरा गरेकी छिन् । इन्स्टाग्राममा तस्विर पोस्ट गर्दै लेखेकी छिन् ‘एक होलीडे प्लीज ?’ तर, कोसंग छुट्टी मनाउन चाहेकी हुन् खुलाएकी छैनन् ।
आलिया अभिनित चलचित्र ब्रम्हसत्र प्रदर्शनको तयारीमा छ । यस फिल्ममा उनले पहिलो पटक रणबीर कपुरसंग स्क्रिन शेयर गरेकी छिन् ।

यसको अतिरिक्त सञ्जयलीला भन्साली निर्देशित गंगुबाई काठियावाडीमा पनि उनले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।
The post आलियालाई छुट्टि मनाउन साथी चाहियो appeared first on Rajdhani Daily News.
साउदीमा मर्नु न बाँच्नुको अवस्थामा पुगेका आयुष; कम्पनीले फर्कन दिएन मेनपावरले वास्ता गरेन


