बाराका पत्रकार बीरेन्द्र साहको हत्यारा फौजदार प्रहरीद्वारा सार्वजनिक

बसन्त खतिवडा बारा २५ फागुन । बाराका पत्रकार बीरेन्द्र साहका हत्यारा नरेन्द्रकुमार फौजदार कुन्दनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फौजदारलाई उनकै घरबाट गए राति २ बजे नियन्त्रणमा लिईएको बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । १२ वर्ष देखि फरार सूचीमा रहेका फौजदार हाल बारागढी गाउँपालिका ६ गडहलबाट पक्राउ परेका हुन । […]

https://ujyaalonepalnews.com/archives/5729

Previous articleनारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित
Next article१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण, चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।