Home Uncategorized आज २०७६ कात्तिक २८ गते विहिबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

आज २०७६ कात्तिक २८ गते विहिबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
वृष– सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन– धन सम्पतिको मनमुटाव बढ्नेछ । आप्mनासँग दुश्मनी हुनेछ।
कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह– पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।
कन्या– मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला– अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।
धनु– राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मकर– धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ– अनावश्यक सामाजिक लाञ्छना लाग्नेछ । काम बिग्रिनसक्नेछ ।
मीन– यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।

झापाको कनकाईमा धेरै कर तिर्ने करदातालाई उपहार
Previous articleपर’देशी जीवन बिता’इरहनु भएका मेरा प्यारा साथीहरु, आमाको सन्देश
Next article१५ वर्षिया किशोरी १० हजार भारुमा बेचिइन्, स्तन बढाउन सुई र औषधि प्रयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।