
काठमाडाैँ, २७ फागुन । पहाडी भेगमा फागु पूर्णिमा अर्थात् हाेली सकिएसँगै तराई–मधेस क्षेत्रमा भने आज धुमधामका साथ होली मनाइँदै छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ । फागु पुर्णिमाका अवसरमा आपसी […]



