
सविन लामिछाने तनहुँ, २७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित दादुरा रुवेला खोप अभियान चैत १ गते बाट तनहुँमा पनि सञ्चालन हुने भएको छ । ९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकाहरुका लागि सञ्चालित खोप अभियान तनहुँमा दुई चरणमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरणमा चैत १ देखि […]


