
काठमाडौं, २७ फागुन । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी बनिरहेको छ । यसैबीच औषधि थोक व्यवसायी संघका अध्यक्ष शिव बाँस्कोटाले कोरोना भाइरस विश्वव्यापी बनिरहेको परिप्रेक्ष्यमा नेपाल पनि अछुतो नरहने बताउनुभएको छ । त्यस्तै चीनमा देखिएको समस्याको सवालमा औषधि थोक व्यवसायीहरु सचेत रहेको पनि बताउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘छ […]


