रत्ननगरको भद्रकालीधाममा तिजको उल्लास ( फोटो फिचर)

Click Image

उज्यालो नेपाल- नेपाली नारीको महान् पर्व हरितालिका तीजमा रत्ननगरको वडा नं १६ मा रहेको भद्रकालीधाम परिसरमा व्रतालु महिलाहरूले पूजापाठ र नाँचगान गरेर मनाएका छन् ।

धामको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाँचगानसहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे ।
हेर्नुहोस उज्यालो नेपालका पत्रकार निराजन घिमिरेले कैद गरेका केही तस्वीरहरु।

Previous articleमाधवपुरमा ६० दिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन हुने
Next articleचितवनबाट दिदीबहिनी बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।