Home Uncategorized दाजु विदेशमा भएको मौका छोपी का’खको नाबालक छोरालाई एकातिर फा’लेर दुई देवरले...

दाजु विदेशमा भएको मौका छोपी का’खको नाबालक छोरालाई एकातिर फा’लेर दुई देवरले भाउजुलाई के गरे यस्तो ?

0
60

तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको ‘ बि’ भ’त्स ‘ ह’ त्या भयो । बिन्दाको आफ्नै घरमा ‘ह’-त्या भएको थियो । भुइँमा लडेको अवस्थामा अवस्थामा बिन्दाको श’व फेला परेको थियो । गाउँलाई नै स्त’ब्ध पार्ने गरी भएको बिन्दा ‘ह’ त्या’का’ ण्ड’मा’ उनको दुई जना देवरहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सक्रान्तिका इनिस्पेक्टर शेशकराम थान्दारका अनुसार बिन्दाको ‘ह’ त्या उनकै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेका हुन् । पक्राउ परेका युवाहरुले प्रारम्भीक अनुसान्धानका क्रममा झापाबाट बुधबार राति गाडी रिजर्भ गरी आठराई ईवास्थित भाउजु बिन्दाको घरमा पुगी ‘ह”त्या गरेर बिहीबार बिहान पुनः गाडी रिजर्भ गरी फर्किएको बताएका छन्।

ह’त्या’को प्रमुख कारण पैसा देखिएको इन्सपेक्टर थान्दारले बताए । बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका दाईले भाउजुलाई मात्र पैसा पठाइदिंदा आफूहरुले पैसाको चलखेल गर्न नपाएकाले बिन्दाको ‘ह’ त्या’ गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएको इन्सपेक्टर थान्दारले बताए । ‘ह’-त्या’मा संलग्न सुरेन्द्र झापाको बुधबारे र बालकृष्ण तेह्रथुमकै फेदापको औंशीडाँडामा बस्दै आएका थिए । उनीहरुले दश बर्षीय छोरा र १५ महिनाकी छोरीसँग तीन सल्लेमै बस्दै आएकी बिन्दाको योजना बनाएरै ‘ह ”त्या’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

१० वर्ष र १५ महिनाका दुई छोराहरुसहित आफ्नै घरमा बस्दै आएकी बिन्दाको भान्साकोठामा ‘वि”भ’त्स ‘ह ”त्या भएको थियो। प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङसहित घटनास्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डिएसपी नविन किसोर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारसहितको विशेष प्रहरी टोलीले बिहीबारदेखि घटनाको अ-नुसन्धान गरेको थियो ।

आज सातौँ भूकम्प स्मृति दिवस