नक्सा तुरुन्त सच्याउन चे’तावनी दिदै भारतीय ह्या’करले गरे नेपाली सरकारी वेबसाईट ह्या’क

नक्सा तुरुन्त सच्याउन चे’तावनी दिदै भारतीय ह्याक’रले गरे नेपाली सरकारी वेबसाईट ह्या’क

उज्यालो नेपाल’ जेठ ८- नेपालले आफ्नो राजनैतिक नक्सा सार्वजनिक गरेपछि भारतमा यतिबेला चर्को बिरो’ध भईरहेको छ ! विशेषत भारतीय मिडिया यतिबेला नेपाल विरु’द्ध खनिएका छन् ! रातदिन हि’न्दू–मुस्लि’म भनेर बहस चलाउने र जनताका एजेन्डा लुकाउने भारतीय साम्प्रदा’यिक मिडियाले नेपालविरुद्ध विष’वमन गरिरहेका छन् । जी न्यूजले त नेपाल र भारतको सैनिक संख्याको तुलना गरेर पनि देखाएको छ ।

समाचारका नाममा कलाविहीन सर्कस चलाउने भारतीय टेलिभिजनले अहिले नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा आफ्नो नि’म्छरो जानकारी उदांगो बनाइरहेका छन् । एबिपी न्यूजको प्रातकालीन कार्यक्रममा बुधबार अभिनेत्री मनीषा कोइरालाविरुद्ध आप’त्तिजनक भाषामा टिप्पणी गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि–ट्विट गर्दै मनीषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् ।

उनले यो पनि लेखेकी थिइन्, ‘अब तीन महान् देशले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमा समाधान गर्नुपर्छ ।’ मनीषाको यति ओजपूर्ण टिप्पणीमा समेत एबिपीमा प्रस्तोताहरूको प्रश्न थियो, ‘लिपुलेकको विषयमा नेपाल र भारतको बीचमा वि’वाद हुँदा मनीषाले तेस्रो देश (चीन)लाई किन आमन्त्रण गरिन् ?’ ती प्रस्तोतालाई लिम्पियाधुरा क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु हो, त्यहाँ दक्षिणतिर नेपाल र भारत छन् भने उत्तरतिर चीन छ भन्ने पनि जानकारी छैन ।

भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले भारतमा काम गर्ने नेपाली दाजुभाइमाथि अपमा’नपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । तर, नेपालमा पनि भारतीय नागरिक काम गर्छन् भन्ने जानकारी राखेका छैनन् । त्यति मात्र होइन, भारत त्यस्तो देश हो जसका तीन करोड २१ लाख नागरिक अन्तर्राष्ट्रिय श्रम बजारमा छन् । अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्नो पसिना बगाउनु दा’सत्व होइन भन्ने चेत नभएका टेलिभिजन प्रस्तोताले अभिनेत्री मनीषाले बलिउडमा काम गरेकाले भारतको दा’सत्व स्विकार्नुपर्ने तर्क गरिरहेका छन् ।

भारतीय मिडियाहरुकै सिको गर्दै भारतीय ह्या’कर हरु पनि नेपाल वि’रुद्ध मैदानमा उत्रिएको देखिएको छ ! नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र , बाँकेको वेबसाईट उनीहरुले ह्या’क गरेका छन् ! ह्या’क गरिएको पेजमा “Don’t mess with Indians you Nepal You Loss and fix your map immediately” भन्ने संदेश देखाईएको छ !

Indian Cyber Troops नामक भारतीय ह्या’करहरुको समुहले यस्तो हर्क’त गरेको हो ! पाकिस्तानको विभन्न वेवसाईट ह्या’क गर्दै आएको समुहले पहिलो पटक नेपाली साईट ह्या’क गरेको हो ! आफ्नो फेसबुक पेज Indian Cyber Troops मा ह्या’क भएको नेपाली वेबसाईट को स्क्रिनसट पोस्ट गर्दै ह्याक’रहरुले यो चेतावनी मात्र भएको र नेपाल तुरुन्त नसच्चिए अरु वेवसाइट पनि ह्या’क गर्ने चेताव’नी दिईएको छ !

Indian Cyber Troops ले पोष्ट गरेको उक्त पोष्टमा यतिबेला भारतिय र नेपाली फेसबुक पयोगकर्ता विच ‘Text W’ar’ चलिरहेको छ ! सन्दिप दुलाल नामक नेपालीको कमेन्ट जवाफ दिदै Indian Cyber Troops ले हामी नेपालीलाई सम्मान गर्छौ भन्दै ‘जय गोरखाली’ पनि लेखेको छ!

we respect nepal but we don’t want nepal to be the next china…And thanks for compliment…As well….jai gorkhali….
jai hind??????

यँहा क्लिक गरेर ह्या’क भएको वेबसाईट हेर्न सकिनेछ !

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले  पारित

Previous articleनेपाल भारत वि’वाद चर्कदै गर्दा भारतले विर्सन नहुने एउटा यो’द्धा: जसले भारतीय रेलमा ४० डाँ’का संग एक्लै ल’डेर जोगाएका थिए धेरैको ज्यान र ईज्जत
Next articleभारत पाकिस्तान सीमामा खटिएका गोर्खा सैनिकको गर्जन: भोलि भारतले गद्दार गरे भारत माथी जाइलागने छौ जय नेपाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।